७२ वर्षमा एमए पास गर्ने ‘हजुर आमा’ ! अम्बिका श्रेष्ठ मानन्धर – उनको योग्यता स्नातकोत्तर, जुन उनले ७२ वर्षको उमेरमा पूरा गरिन्। युवाअवस्थामा स्नातकको अध्ययन सकेर स्नातकोत्तर गर्दागर्दै गर्भवती भएपछि उनको पढाइ रोकिएको थियो। त्यसपछि ५० वर्षजसो उनले पढाइ अघि बढाएनन्। तर पढाइ पूरा गर्ने चाहना पछ्याउँदै उनले ७० वर्षको उमेमा फेरि स्नातकोत्तर पढाइ सुरु गरेकी थिइन्। अब उनको सोच पीएचडी गर्ने रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्