अक्सिमिटरद्वारा सही तरिकाले अक्सिजनको मापन कसरी गर्ने ? कोरोना संक्रमितलाई अस्पताल गइहाल्ने कि घरमै बस्ने थाहा पाउन 'पल्स अक्सिमिटर' सहयोगी बन्न सक्छ । यसले हाम्रो रगतमा अक्सिजनको मात्रा नाप्ने काम गर्छ। घरमै बसिरहँदा कतिपयलाई सास फेर्न अलि गाह्रो हुँदा पनि मन आत्तिन सक्छ। सास फेर्न गाह्रो भएको अवस्थामा पल्स अक्सिमिटरले जाँच गरेर अक्सिजन मात्रा थाहा पाउन सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्