बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्रीबाट सबैमा शुभकामना सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीले २५६५ औंं बुद्धजयन्तीका अवसरमा सम्पुर्णमा शुभकामना व्यक्त गरेका छन् । मानव जातिकै कारणले खलबलिएको शान्तिलाई कायम राख्दै दिगो बनाउन बुद्धका चिन्तन र उपदेश सान्दर्भिक रहेको छ । । बुद्ध लुम्बिनीमा जन्मिएको तथ्य भएपनि कतिपय मुलुकका पाठ्यक्रममा गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षणसमेत गराए । बुद्धको जन्म लुम्बिनीमा भएकोले बुद्धवादको मुहान लुम्बिनी रहेको उनले बताए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्