प्रचण्ड र बाबुरामबीच भएको छलफलबारे प्रचण्डको प्रतिक्रिया काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डा.बाबुराम भट्टराई सत्तारुढ गठबन्धनमै रहने बताएका छन्।मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता भएको थियो।भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले बाबुराम सत्तारुढ गठबन्धनमै रहने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्