राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीको शपथ लिँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई शपथ गराएकी हुन् । दाहालले पहिलो पटक दौरा सुरुवालमा प्रधानमन्त्रीको शपथ लिएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्