प्रचण्डको पहिलो निर्णय, अर्थतन्त्र सुधार र भ्रष्टाचार नियन्त्रण काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो यो कार्यकालमा मुख्यत तीन काम सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारीता अभिवृद्धिलाई प्राथमिकतामा राखेका काम गर्ने स्पष्ट पारेका छन्। उनको नेतृत्वमा गठित मन्त्री परिषदको सोमबारको पहिलो बैठकको निणर्य पनि यसैमा केन्द्रित रहेका छन्।
प्रतिक्रिया दिनुहोस्