प्रचण्डको पहिलो निर्णय, अर्थतन्त्र सुधार र भ्रष्टाचार नियन्त्रण काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो यो कार्यकालमा मुख्यत तीन काम सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारीता अभिवृद्धिलाई प्राथमिकतामा राखेका काम गर्ने स्पष्ट पारेका छन्। उनको नेतृत्वमा गठित मन्त्री परिषदको सोमबारको पहिलो बैठकको निणर्य पनि यसैमा केन्द्रित रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्