विकास निर्माणमा अब तीन सिफ्टमा काम गछौंः प्रधानमन्त्री प्रचण्ड काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो संकल्पबाट डगमगाउन र विचलित नहुने प्रतिबद्धता जाहेर गरेका छन्। लाखौँ युवालाई विदेशबाट फर्काएर स्वदेशमै आत्मसम्मानको जीवन दिन पनि सबैको सहकार्य हुन आवश्यक भएको पनि उनले बताए। उनले भने, ‘कानुनका छिद्र देखाउने, काममा ढिलासुस्ती गर्ने र अनावश्यक झन्झट दिने काम यो सरकारलाई स्वीकार्य छैन ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्