नागरिकलाई गुणस्तरिय खानेकुरा उपलब्ध गराउने सरकारको प्रयास पर्याप्त छैनः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले प्रोटिनयुक्त खानपानको व्यवस्था सबै नागरिकमाझ पु¥याउन सरकारबाट भइरहेको प्रयास पर्याप्त नभएको बताएका छन्। शनिवार काठमाडौंमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास हुने बताए। उनले देश अहिले पोल्टी व्यवसायमा आत्मनिर्भर भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्