गर्भावस्थामा यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ? काठमाडौं। गर्भावस्थामा यौन सम्पर्क गर्न हुन्छ कि हुदैन भन्ने धेरैको चासोको विषय हुन सक्छ। यस विषयमा हामीले यौन परामर्शदाता डा.बद्री भट्टराईसँग सोधेका छौं। गर्भावस्थामा यौन सम्पर्क गर्दा कुनै असर नपर्ने उनी बताउछन्। गर्भावस्थामा यौन सम्पर्क गर्दा यौन आशनमा विशेष ध्यान पुर्याउनुपर्ने भट्टराईले सुझाव दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्