लिङ्ग उत्तेजित नहुने समस्या, समाधान के ? मानिसहरुमा विभिन्न प्रकारका यौन समस्या हुने गर्छन्। त्यस्ता समस्या मध्ये लिङ्ग उत्तेजित नहुनु पनि एक हो। यस विषयमाक हामीले यौन तथा प्रजनन स्वास्थ्य विशेषज्ञ डा. सुबोध कुमार पोख्रेलसँग कुराकानी गरेका छौं। देखापढीसँगको कुराकानीमा उनले यौन उत्तेजना किन हुँदैन र कसरी यौन उत्तेजना जगाउने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्