धुम्रपानले यौन क्षमतामा कस्तो असर पार्छ ? काठमाडौं। तपाईंलाई थाहा छ ? धुम्रपानले मानिसको यौन जीवनमा कस्तो असर गर्दछ भनेर। यसै विषयमा हामीले यौन तथा प्रजनन विषेशज्ञ डाक्टर समन रुपाखेतिसँग कुराकानी गरेका छौं। अत्याधिक धुम्रपान गर्ने व्यक्तिको यौन उत्तेजनामा ह्रास आउन सक्ने उनी बताउँछन्। यसका साथै अल्कोहल सेवन गर्नेको पनि शुक्रकिट उत्पादनमा ह्रास आउने सक्ने उनी बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्