गर्भधारणमा उमेरको पनि ख्याल राखौं धेरैजसो महिलालाई आफ्नो प्रजनन क्षमता सम्बन्धी अधिक जानकारी हुँदैन।यस कुरा त्यसबेला जरुरी हुन्छ,जब कुनै दम्पती सन्तानको योजना बनाउँन थाल्छन्।सामान्य धारणा प्रजनन क्षमताको कुरामा महिला मात्र जिम्मेवार हुन्छन्।यद्यपि प्रजनन क्षमताको समस्या महिला र पुरुष दुबैमा समान हुन्छ।तर, यसमा महिलाको उमेर पनि केही मात्रामा भूमिका खेल्ने बताइन्छ।प्रजनन क्षमताको बारेमा श्रीमान र श्रीमती दुबैले जान्नुपर्ने हुन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्