समाजमा यौनहिंसा पीडितका कुरा सुनिदिने कोही भएनन् काठमाडौं।धेरै जस्तो हामीले हाम्रो समाजमा महिलाहरु नै यौनहिंसाको सिकार भइरहेको देख्दै वा सुन्दै आएका छौं।तर कतिपय यस्तो घटनाहरु छन् जसमा पुरुषहरु पनि पिडित भइरहेका छन्।अझै पनि हाम्रो समाजमा यौनहिंसा पीडितको कुरा सुनिदिने कोही नभएको कारणले गर्दा पिडितहरु समाजबाट आफूलाई टाढा राख्न बाध्य भइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्