सुन्दा समान्य ठूलो छ खराबी, भिरिङ्गीसँग नगरौं खेलाची काठमाडौं। सिफिलिस नेपालमा व्याप्त रहेको यौनरोग हो। यसलाई नेपालीमा भिरिङ्गी भनिन्छ। सिफिलिस लागेको व्यक्तिसँगको यौन सम्पर्कपछि केही दिनमा पुरुषको लिंगमा घाउजस्तो देखापर्छ। डा.सुबोध कुमार पोखरेलका अनुसार केही दिनमा कतिपयको आफैँ निको भएर जान्छ भने कतिपयले एन्टिबायोटिक औषधि खाए पुग्छ। उनीहरुको यौन अङ्ग वरपर घाउ देखिन्छ। भिरिङ्गीको सुरुमा उपचार नभए जटिलता देखिने उनी बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्