कांग्रेसलाई सरकारमा पुर्याउनु गल्ती भए, मैले गल्ती गरेकै हूँ: प्रधानमन्त्री देउवा काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलहरुले गठबन्धन टुटाउन लागेको आरोप लगाएका छन्।मंगलबार राजधानीमा आयोजित नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले चारैतिरबाट गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन्।उनले कांग्रेसलाई सरकारमा पुर्याउनु गल्ती भएको भए,आफूले गल्ती गरेकै हूँ भनेर समेत बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्