ओलीको तानाशाही प्रवृत्ति रोक्न पनि गठबन्धन आवश्यकः प्रधानमन्त्री देउवा काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलको गठबन्धन राष्ट्रिय आवश्यकता भएको दावी गरेका छन्। शनिबार तनहुँको दमौलीमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा व्याप्त राजनीतिक अस्थिरता र एमाले अध्यक्ष केपी शरम् ओलीको अत्याचारविरुद्ध गठबन्धन बनेको बताए। प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीको कार्यशैलीबाट जनताले मुक्ति पाएको समेत दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्