विश्वविद्यालयमा तालाबन्दी र हडताल रोक्नुपर्छ : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन्। शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले समस्या समाधानका लागि राजनीतिक पूर्वाग्रहबाट माथि उठ्नुपर्ने उनले बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्