सरकार ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न प्रतिबद्ध छः प्रधानमन्त्री… काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताएका छन्।उनले ज्येष्ठ नागरिकको जीवन, सहज,सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभुति दिलाउन सरकारले काम गरिरहेको पनि प्रष्ट पारेका छन्।यस्तै ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई देशभर बढाउन सरकारले बजेटमा ६५वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको उल्लेख गरेका गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्