महङ्गीको मारमा जनता, सरकार बेखबर
इन्धनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। इन्धनको मूल्य बढेर उपभोक्ताको ढाड नै सेकिन थाले पनि सरकारले कर घटाउनेतर्फ चासो दिएको छैन।जसको प्रत्यक्ष मारमा आम उपभोक्ता परेका छन्।यति मात्र कहाँ हो र उपभोक्ताले दैनिक प्रयोग गर्ने खानै बस्तुहरुमा समेत मूल्य बढेको छ।जसले गर्दा आम सवैसाधरया निकै नै मारमा परेका छन्।गरिखाने सामान्य परिवारको दैनिकीमा निकै नै असर परिरहेको छ।
प्रतिक्रिया दिनुहोस्