एमसीसी अनुमोदनकालागि पछिल्लो समय भएको प्रधानमन्त्रीको दौडधुपलाई के भन्नुहुन्छ ? आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता पेस गरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अनुमोदनको पक्षमा मत जुटाउन सक्रिय छन् । तर प्रमुख प्रतिपक्ष मात्र होइन, सत्तापक्षीय दलले पनि पक्षमा मत हाल्ने निश्चित नभएकाले प्रधानमन्त्रीको मिहिनेत जारी छ । मंगलबार मात्रै प्रधानमन्त्रीले एमाले अध्यक्षसँग भेटवार्ता गरे । संसद् सचिवालयमा ३२ महिनाअघि दर्ता भएको एमसीसी माथि प्रतिनिधिसभामा बिहीबार १ बजे छलफल गर्ने तयारी छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्