संसदमा एमसीसी सम्झौतामाथि छलफल प्रक्रिया अगाडि बढाइनुलाई कुन रुपमा लिनुहुन्छ ?
संघीय संसदको बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने भएको छ । संसद् सचिवालयले बैठकमा सरकारले एमसीसीमाथि छलफलकालागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची तय गरेको हो । कांग्रेसले बैठकमा सांसदहरुका लागि ह्वीप जारी गरेको छ । अब एमसीसी सम्झौता अनुमोदनको प्रक्रियामा अघि बढ्छ कि बढ्दैन बिहीबारको बैठकले टुंगो लगाउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्