सरकारले युक्रेनमा फसेका नेपालीको उद्दारमा किन चासो नदिएको होला ? युक्रेनमाथि रुसले सैन्य कारबाही सुरु गरेको छ। आक्रमणको दोस्रो दिनमा नै रुसी सेना राजधानी किएभ प्रवेश गरिसकेको छ। भारी गोलावारीका कारण दुईसय बढी युक्रेनीको मृत्यु भइसकेको छ। विभिन्न देशले युक्रेनमा फसेका नागरिकको उद्दार गरिरहेका छन्। युक्रेनमा केही नेपाली नागरिक पनि फसेका र उनीहरुले उद्दारका लागि पहल गरिदिन आग्रह गरेपनि सरकारले भने अझै नेपालीको उद्दारमा चासो दिएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्