सरकारले पेट्रोलियम पदार्थमा गरेको भारी मूल्यवृद्धिलाई के भन्नुहुन्छ ?
सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।
प्रतिक्रिया दिनुहोस्