तोरीबारीमा सेल्फी, किसानलाई क्षति दाङको सेल्फी रोड वरिपरीको तोरीबारीमा फोटो खिच्ने, भिडियो बनाउनेहरुको भिड छ। त्यहाँ रोपिएको तोरीबाट फल आउनु अघिनै मासिने त्रास बढि छ।त्यहाँ मात्रै होइन, अन्य धेरै ठाउँमा तोरीबारीदेखि असार÷साउनमा धान रोप्ने र हलो जोत्नेहरु सामाजिक सञ्जालमा भाइरल भए।साच्चै हलो जोत्ने वा धान रोप्नेभन्दा पनि सामाजिक सञ्जालमा भाइरल हुन यसो गरेको पाइन्छ।उनीहरु नयाँ कन्टेन्टकालागि जेपनि गर्ने गरेको पाइन्छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्