मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको बनाउने निर्वाचन आयोगको निर्णय कस्तो लाग्यो ?
निर्वाचन आयोगले अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने जनाएको छ। पहिलेको पत्र नीलो रातो हुँदा स्वस्तिक छाप पनि नीलो हुने भएकाले गणना गर्दा स्पष्ट नभएपछि चिन्ह हरियो बनाइएको आयोगले स्पष्ट पारेको छ। आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा मतदाता र गणकमैत्री भएकाले सेतो काजगमा हरियो रङका चुनाव चिह्नसहितका विवरण राखेर मतपत्र तयार गरिने जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्