सवारी साधन नवीकरणमा सधै सास्ती काठमाडौं। एकान्तकुनास्थित यातायात विभागमा सेवाग्राहीले सवारी साधनको नविकरण गर्न समस्या भोगिरहेका छन्। उनीहरुले दिनहुँ विभागमा लाइसेन्स नवीकरण गर्न हिडिरहनु परेको बताएका छन्। यसका साथै विचौलियाहरुको कारण काममा झनै अप्ठ्यारो परेको सेवाग्राहीको गुनासो छ। डिजिटल युग आएको भनिएपनि काममा कुनै प्रकारको सहजता नभएको पनि सेवाग्राही बताउछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्