सुकेपोखरीमा ढकमक्क लालीगुराँस
काठमाडौं। नेपालको राष्ट्रिय फूल लालीगुराँसले यतिबेला वनपाखा उज्यालो बनाएको छ। जब कोइलीले वसन्त डाक्छ, तब पहाडका गुराँसे वनमा लाली चढ्न थाल्छ। अहिले पाँचथर जिल्लाको फिदिम नगरपालिकबाट नजिक रहेको पर्यटकिय स्थल सुकेपोखरीमा पनि गुराँसे लाली देख्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस्