नेपालमा मृत्यु दर बढ्नुका ७ कारण
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विश्वमा वायु प्रदूषणजन्य रोगका कारण बर्सेनि ७० लाख मानिसको मृत्यु हुने गरेको छ। नेपालमा बर्सेनि वायु प्रदूषणबाट ३७ हजार ६८३ जनाको र सुर्तीजन्य रोगका कारण २७ हजार १०० मानिसको मृत्यु हुने गरेको तथ्यांक छ। प्रदूषित पानी र उचित सरसफाइको अभावका कारण झाडापखाजन्य रोगबाट आठ लाख २९ हजार मानिसको ज्यान गुमाउने गरेको मन्त्रालयले बताएको छ।
प्रतिक्रिया दिनुहोस्