आकस्मिक अवतरण गर्न खोज्दा विमान दुई टुक्रा काठमाडौं। डीएचएलद्वारा संचालित एक कार्गो विमान कोस्टारिकाको जुआन सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्दा दुई टुक्रा भएको छ। बोइङ ७५७–२०० कार्गो विमान जुआन सान्तामारियामा नाटकीयरुपमा आपतकालीन अवतरण गरिएको थियो। अवतरणका क्रममा विमान चिप्लिएपछि विमानको पुच्छर छुट्टिएर दुई टुक्रा भएको थियो। साथै विमानको पखेटा समेत भाच्चिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्