पाइलैपिच्छे बिचौलिया, सवारी लाइसेन्स लिनेको यो सास्ती काठमाडौं। सेवाग्राहीको सबैभन्दा बढी चाप हुने कार्यालयमा यातायात व्यवस्था कार्यालय पनि पर्छ। प्रत्येक दिन भिड घट्दैन। लाईसेन्स लिने प्रक्रियामा सहभागि बन्न, यातायातका साधनको दर्ता र नविकरण लगायतका कामका लागि सेवाग्राही पुग्छन्। यो सरकारी सेवा भए पनि सेवा लिन सहज छैन। बिचौलीया बिना हत्तपत्त काम बन्दैन। कर्मचारी भन्दा सक्रिय यहाँ बीचौलिया बन्छन्। सेवाग्राही उनीहरूको हैरानीमा पर्छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्