हिमालयन डिष्ट्रिलरीको कर्तुत, मारमा लगानीकर्ता काठमाडौं।केही वर्ष अघि हिमालयन डिष्लिरीले गोल्डेन ओक नामको रक्सि वजारमा ल्यायो।४० यूपीकागोल्डेन ओक ब्राण्ड वजारमा निकै चल्यो र आफ्नो वेव साईटमा गोल्डेन ओकलाई हाईएस्ट सेलिगं लिकर ब्राण्ड ईन नेपाल भनेर चिनाएको छ।कम्पनीले लिएको व्यवसायिक निर्णय निकै अस्वाभाविक, शंकास्पद र अपारदर्शी छ । कजसले ४ हजार भन्दा बढि लगानीकर्ताको लगानी माथि माथि कुठराघात भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्