बाँदरले झम्टिँदा आशिर्वाद ठान्ने हामी!
काठमाडौं। पशुपतिनाथको मन्दिर ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो। यहाँ पर्यटक र भक्तजनको भिडभाड सधैँ नै हुने गर्छ। तर अहिले पशुपतिको सूर्यघाट नजिकै रहेको पवन(बादर)को दर्शन गर्न पनि उत्तिकै भिड भाड बढन थालेको हो। केही दिन यता सामाजिक सन्जाल मार्फत भाइरल बनेको उक्त बादरले भक्तजनको शिरमा हात राखेर अर्थात आशीर्वाद दिने गरेको भन्दै भक्तजनको भिडभाड बढेको गरेको हो।
प्रतिक्रिया दिनुहोस्