श्रीलंका देखेर आत्तिने मात्रै कि बंगलादेशतर्फ हेरेर सिक्ने ? अहिले जताततै श्रीलंकाको आर्थिक संकटको मात्रै चर्चा छ।तर,छिमेकी चीन र भारतबाहेक भौगोलिकरूपमा नेपालको सबैभन्दा नजिकको मुलुक बंगलादेशको आर्थिक फड्कोको बारेमा खासै चर्चा सुनिन्न।दुई दशकअघिसम्म पनि नेपाल र बंगलादेशको आर्थिक अवस्था करिब उस्तै थियो।आजको बंगलादेशलाई मानव जनशक्ति र महिला शिक्षामा निरन्तरको लगानीको प्रतिफल हो भन्दा पनि हुन्छ।त्यसमा लघुवित्त कार्यक्रम,तिनमा महिलाको सहभागिता,ठूलो गार्मेन्ट उद्योग र रेमिट्यान्सको थप योगदान छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्