रोहिङ्ग्याका अगुवा भन्छन्, युएनले दिएको सुविधा हामीले पाएनौँ काठमाडौँ।रोहिन्या शरणार्थीहरूले ११ बुँदे मागसहित विरोध प्रदर्शन गरेका छन्।काठमाडौँस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय युएनएचसिआर अघि रोहिंग्या शरणार्थीहरूले विरोध प्रदर्शन गरेका हुन्।संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै आन्दोलन गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्