तिज गीतका ‘अश्लिल’ शब्द रोक्न प्रतिष्ठानको चासो काठमाडौं। तिजमा धेरैजसो चेली काम छाडेर माइतीघर पुग्छन्।सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार व्रत र पूजा गर्छन्।पहिलेपहिले ठेट नेपाली शब्द र लयका तिजसम्बन्धी गीतहरुमा नारीले कम्मर मर्काउथे। अबको तीज,नो व्रत प्लीज,पोइला जान पाम,ख्याँस्स पुतली जस्ता गीत तपाईंले पनि सुन्नुभएकै होला। हो, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गीतसंगीतमा प्रयोग हुने यस्तै शब्द रोक्न पहिलो पटक चासो देखाएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्