मनसुन शुरु प्राकृतिक विपद्का यसवर्ष के हुँदैछ ? काठमाडौं।यसपालिको मनसुनमा औसतदेखि अधिक वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनका बेला आउन सक्ने बाढी पहिरो र विभिन्न खाले विपद्‌ले २० लाख जनसङ्ख्यालाई प्रभाव पार्ने आकलन गरेको छ।यो वर्षको मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी र पहिरोजस्ता विपद्‌का घटना हुन थालेको विवरण आइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्