अमेरिकी डलर महँगो हुँदा नेपालमा पर्ने असर
काठमाडौं।अहिले अमेरिकी डलरको विनिमय दर वृद्धि भएको छ।यसले गर्दा नेपाललाई प्रतिकूल प्रभाव पर्ने अर्थविद् ज्ञानेन्द्र अधिकारी बताउँछन्।देखापढीसँग कुराकानी गर्दै उनले नेपाली डलरको विनिमय दर बढ्दा त्यसले नेपाली पर्यटनमा फाइदा गर्ने बताउँछन्।त्यस्तै लगानीकर्ताहरू अमेरिकातर्फ आकर्षित हुनु र भारतीय मुद्रासँग नेपालको स्थिर विनिमय दर हुनु पनि कारण भएको उनको भनाइ छ। भारतीय मुद्रा कमजोर बन्ने बित्तिकै नेपाली मुद्रामा प्रभाव परेको उनी बताउँछन्।
प्रतिक्रिया दिनुहोस्