सांसद बन्न अनिवार्य स्नातक पास, ६८ वर्ष कटेकाले नगरौं आश काठमाडौं। आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको राष्ट्रिय विशेष भेलाले उम्मेदवारको मापदण्ड तोकिएको छ। उक्त भेलामा आगामी संसदीय निर्वाचनमा उम्मेदवार हुनेहरूका लागि विभिन्न १३ बुँदामा मापदण्ड तयार पारिएको छ। जसअनुसार ६८ वर्ष माथिको व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिन नपाउँने, स्नातक तह सम्मको शिक्षा हुनुपर्नेछ लगायत चुनावमा उठेकै दिन सम्पत्ति विवरण र पुलिस रिपोर्ट सार्वजनिक गर्नुपर्ने लगायतका मापदण्ड तयार गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्