आकाशमा बाटो भनेको के हो ? काठमाडौं।नेपाल नागरीक उड्ययन प्राधिकरणका निवर्तमान महानिर्देशका अनुसार आकाशमा उड्जे हवाइजहाजको रोडमा गुड्ने गाडीको जस्तो निश्चित रुट नभएको कारण समस्या आउने गरेको बताएका छन्।उनका अनुसार कहिलेकाही त रुट छुट्याउन गाह्रो पर्दा एक ठाँउमा जानु पर्ने उडान अरु नै ठाँउमा पुगेर आकाशमा नै घुम्ने गरेको पनि उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्