कतार विश्वकपमा रंगशालाभित्र मदिरा प्रतिबन्ध काठमाडौं।चार वर्ष बिराएर आयोजना हुने विश्वकप फुटबल प्रतियोगिता शुरु हुन अब ५ महिना मात्रै बाँकी छ। सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता कतारले आयोजना गर्दैछ। यसवर्षको विश्वकपमा खेल आयोजना हुने रंगशालामा जाँडरक्सी खान पाइने छैन। रंगशालाको केही किलोमिटर टाढा रहेको दोहा गल्फ क्लबको एक कुनामा १५ देखि २० हजार समर्थकका लागि मदिरा पिउने सुविधा भने उपलब्ध हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्