देखापढी विजनेश न्यूज
काठमाडौं।कुखुराको मासु प्रतिकिलो तीन सय ४५ रुपैयाँ कायम गरिएको छ।सार्वजनिक यातायातको भाड बढाइएको छ।सोलुखुम्बुको एभरेष्ट होटल विश्वको सबैभन्दा अग्दो स्थानमा भएको होटर भनेर वल्र्ड बुक्स रेकर्डमा नाम लेखिएको छ।सनराइज बैंकले चुरे र बिर्तामोडमा सञ्चालन निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ।एनआईसी एसिया बैंकले मेसिनबाटै पैसा जम्मा गर्न सकिने प्रविधि प्रयोगमा ल्याएको छ।सेयर बजार परिसूचक नेप्से ११.६८ अंकले वृद्धि भएको छ।
प्रतिक्रिया दिनुहोस्