काठमाडौंको भृकुटीमण्डपमा रहेको ह्वील चेयर गोदाममा आगलागी काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेकाे छ। अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्