महँगीलाई ठेगान लाउन उपभोक्ता किन र कसरी कठोर बन्ने ? युवराज खतिवडा, पूर्व अर्थमन्त्री काठमाडौं। पूर्व अर्थमन्त्री युवराज खतिवडाले देशको महँगी नियन्त्रण गर्न उपभोक्ता नै कठोर बन्नुपर्ने बताएका छन्। देशमा हुने हडताल, कर वृद्धि, बैंकको व्याजदरमा वृद्धि जस्ता कारणले लागत वृद्धि हुने हुँदा महँगी पनि बढीरहेको उनी बताउँछन्। देखापढीसँग कुरा गर्दै उनले दैनिक उपभोग हुने सामग्रीको आवश्कता भन्दा बढी सञ्चय गर्ने, बजारको मूल्य मिलेमतोमा तय गर्ने लगायतका कामले गर्दा महँगी बढेको उनी बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्