‘ट्याप एण्ड पे’ सेवा, कार्ड नघोटी भुक्तानी गर्न सकिने सनराइज बैंक लिमिटेडले कार्ड मार्फत हुने भुक्तानीलाई सहज बनाउने उदेश्यले ‘ट्याप एण्ड पे’को व्यवस्था गरेको छ। यसको लागि पीओएस मेसिन आवश्क पर्दछ। बैंकको कार्डलाई पीओएस मेसिनमा छोएर मात्र पैसाको कारोबार गर्न सकिन्छ। बैंकको यस्तो व्यवस्थाले गर्दा बैंकका धेरै ग्राहकहरुले आफूहरुलाई सहज भएको अनुभव बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्