नेपालमा डल्फिनः चिन्नै समय लाग्यो, अनि संरक्षणको चेतना जाग्यो काठमाडौं।नेपालमा पहिचान हुनुअघि थरीथरीका माछाको नाम दिने गरेका स्थानीय बासिन्दाहरू अहिले डल्फिन महोत्सव गरेर पर्यटन प्रवर्द्धन र संरक्षणबारे जनचेतना फैलाउन थालेका छन्।नेपालमा डल्फिन पाइन्छ भन्ने धेरैलाई थाहा नै छैन।नेपालमा डल्फिन छ भन्ने कुरा प्रमाणित गर्न यसका अभियानकर्ताहरूलाई करिब दश वर्ष लागेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्