को वामपन्थी ? नारायणकाजी र ओलीको सवाल जवाफ काठमाडाैं।काठमाडाैंमा एक कार्यक्रममा बोल्दै माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सके एकता नसके चुनावी गठबन्धन बनाएर जान केपी ओलीसँग प्रस्ताव राखेका छन्।त्यसको जवाफमा ओलीले साँच्चिकै वामपन्थी हो भने पहिले कांग्रेसको साथ छाडेर आउन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई चुनौती दिएका हुन्।उनले गठबन्धनभित्रै बसेर वामपन्थी भनेर एकताको कुरा गर्न नसुहाउने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्