नसा च्यापिएको समस्या कसरी थाहा पाउने ? काठमाडौं।अहिले धेरैको समस्या हो, नसा च्यापिने।यो आफैमा रोग होइन।यद्यपी यसले समस्या भने निम्त्याउँछ।ढाडको हड्डी, डिस्क, लिगामेन्ट, मांशपेशी तथा नसाको कमजोरीले उत्पन्न हुने यन्त्रिक समस्या हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्