थोरै प्रक्रिया पूरा गरेर जान सकिन्छ कतारमा विश्वकप हेर्न काठमाडौं।पहिलो पटक खाडी मुलुकमा हुन लागेको विश्वकप फुटबल प्रतियोगिताको खेलहरु कतारमै गएर हेर्न संसारभरका लाखौँ फुटबलप्रेमीले योजना बनाइरहेका छन्।फिफाले विश्वकपमा संसारभरका दर्शकका लागि एउटै नियम लागु गरेको छ।फिफाले तोकेको मितिमा अनलाईनबाट टिकट किन्नुपर्छ,त्यसका लागि फिफाको वेभसाइटमा गएर अनलाईनमा राखिएको फर्म भर्नुपर्छ। आवेदन दिएपछि तपाईंले टिकट किन्न पाउने हो कि होइन भन्ने कुराको निधो तपाईंलाई फिफाले गराउँछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्