मनोसामाजिक समस्यामा नपर्न दम्पत्तिबिच यौनचाहनाका बारेमा खुलेर कुरा हुनुपर्छ: स्मृति घिमिरे, मनोविद् काठमाडौं।रोजगारीका लागि विदेश पुगेका र नेपाल बस्ने परिवारका सदस्यबिचको तनावले मनोसामाजिक समस्या बढ्दै गएको अध्ययनहरुले देखाएको छ। वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार विदेशमा आत्महत्या गरेकाहरु डिप्रेसनबाट गुज्रिने देखिन्छ। त्यसका लागि गन्तव्य मुलुकमा भनेजस्तो काम÷कमाई नहुनु, ऋण तिर्न नसक्नु, परिवारबाट टाढा हुँदाको निराशाजस्ता विषय जिम्मेवार छन्। अर्कातिर यौनका विषयले पनि मनोसामाजिक समस्यामा पर्नेहरु बढ्न थालेको र यसबारे खुलेर कुरा गर्नुपर्ने मनोविद्हरु बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्