इराकमा प्रदर्शनकारीको संसद भवनभित्र रमिता इराकको राजधानी बगदादस्थित संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन्। इराकमा शिया धर्मगुरु मुक्तदा अल सदरका समर्थकहरुको जारी प्रदर्शनमा उनीहरु संसद भवन प्रवेश गरेका हुन्।धर्मगुरु सदरको पार्टीले गत अक्टुबरमा भएको आम चुनावमा सबैभन्दा धेरै सिट जितेको छ। तर धर्मगुरु सदर प्रतिद्वन्द्वी मोहम्मद अल सुदानीसँग सहकार्य गर्न तयार नभएपछि अहिलेसम्म नयाँ सरकार बन्न सकेको छैन ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्